News
मोबाइल चार्जमा राखेका बेला आगलागी
काठमाडौं । काठमाडौंको नागार्जुनमा एक घरमा आगलागी भएको छ।
नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको हो।
घरमा आगलागी भएपछि दमकलको सहायतामा निभाइएको छ।
प्रारम्भिक जानकारीमा आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बल्दा आगलागी भएको बताइएको छ।
घटनाबारे पुरा विवराण आउन बाँकी छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **