vada
News

मोबाइल चार्जमा राखेका बेला आगलागी

काठमाडौं । काठमाडौंको नागार्जुनमा एक घरमा आगलागी भएको छ।

नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको हो।

घरमा आगलागी भएपछि दमकलको सहायतामा निभाइएको छ।

प्रारम्भिक जानकारीमा आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बल्दा आगलागी भएको बताइएको छ।

घटनाबारे पुरा विवराण आउन बाँकी छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button