राशी अनुसार यी उपाय अपनाउनुहोस्, कहिलै हुँदैन धनको कमी
शास्त्रमा देवी लक्ष्मीलाई चन्चला भनिएको छ चंचलाको अर्थ हुन्छ एक स्थानमा स्थिर बसी न रहने। आज लक्ष्मी तपाइको घरमा छिन भने भोलि अरु कसैको घरमा बास गर्ने छिन। सनातन धर्म को अनुसार धन कि देवी महालक्ष्मी हुन्। धन को अभावमा हाम्रो जीवन यापन गर्न सम्भव हुँदैन्।
मेष: तिजोरिमा माता लक्ष्मी को चाँदीको प्रतिमा राख्नुस ब्यापारमा धन वृद्धीको योग बन्नेछ।
बृष : चाँदीको सिक्काको पुजा आजा गर्नुस सुख सौभाग्यमा वृद्धि हुनेछ।
मिथुन : चादीको कुनै पनि बस्तु किनेर मन्दिरमा राख्नुस।
कर्कट : माता लक्ष्मीको खुवाबाट बनेको मिठाई चडाउनुस जीवन सधै मिठास बनि रहनेछ।
सिंह : बैबाहिक जीवनमा सुमधुरता का लागि जीवन साथिलाई सुनबाट बनेको कुनै पनि बस्तु गिफ्ट दिनुहोस।
कन्या : घरमा लक्ष्मीको बसेको प्रतिमा राख्नुहोस।
तुला : लबमेटलाइ लक्ष्मीलाई चडाएको गुलाब दिनुहोस।
वृश्चिक : देवी लक्ष्मीलाई खिर चडायेरा विवाहित महिलालाई बाड्नुहोस।
धनु : ब्यबसायमा फाइदाको लागि उन्नतिको लागि चाँदीको थालि किनुहोस सम्भव छैन भने चादी को चकौर टुक्रा पनि खरिद गर्न सक्नु हुन्छ।
मकर : आफ्नो आमालाई सुन या चाँदीबाट बनेको कुनै पनि चिज उपहार दिनुहोस।
कुम्भ : धन लाभको लागि पंचधातुबाट बनेको लक्ष्मी गणेशको प्रतिमा किन्नुहोस।
मीन : लक्ष्मी-गणेशजीलाइ सेतो मिठाई चडाउनुहोस।