vada
News

हामी यहाँ छौँ भन्दै प्रचण्ड–नेपाल पुगे सडकमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका शीर्ष ने’ताहरु माइतीघर म’ण्डलामा पुगेका छन् । ‘हामी यहाँ छौँ’ लेखिएको प्ले’कार्ड छातीमा टाँ’सेर उनीहरु माइतीघरमा जा’री आ’न्दोलनमा सहभागी भएका हुन् । प्रचण्ड–नेपाल समूहले आज माइतीघर मण्डलामा प्रधानमन्त्रीको क’दमको वि’रोधमा प्र’दर्शन गरिरहेका छन् । सरकारको सि’फारिसमा राष्ट्रपतिले संसद् वि’घटन गरेपछि नेकपा फु’टको अवस्थामा पुगेको थियो ।

उनीहरू कालो ब्या’नरसहित प्र’दर्शनमा उ’त्रिएका छन्। प्रतिनिधिसभा भं’ग गर्नु अ’संवैधानिक भएको ब्या’नरमा लेखिएको छ। प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भं’ग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पु’नर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन्। प्रधानमन्त्रीको क’दमको वि’रोधमा आफूहरु सडकमा आ’उनुपरेको नेतृ रामकुमारी झाँ’क्रीले बताइन् ।उनले संसद् पुनस्र्थापना नभएसम्म सडकमै रहने बताइन् ।विद्यादेवी भण्डारी र केपी शर्मा ओलीका कारण आफूहरु सडकमा आउन बा’ध्य भएको बताइन् ।

उनले आफूहरु पार्टी वि’भाजन हुनुहुँदैन भनेर लाग्दालाग्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्षकै ह’र्कतका कारण संविधानको र’क्षाका लागि सडकमा आउनुपरेको बताइन् ।निवर्तनमान मन्त्री श’क्ति बस्नेतले नेकपाका दुई तिहाइ सदस्य सडकमा रहेकाले अहिले पार्टीको वै’धानिकताका विषयमा ब’हस गर्नै जरुरी नभएको बताए ।उनले प्रधानमन्त्रीले ह’ठात् संसद् वि’घटन गरेकाले सडकमा आउनुपरेको बताए ।

Related Articles

Back to top button