vada
News

क्रिसमसमा सार्वजनिक विदा

काठमाडौं । ‘इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा धरान उपमहानगरपालिकाले विदा दिने भएको छ । क्रिसमसका अवसरमा सार्वजनिक विदा दिइएको हो । आज बसेको कार्यपालिका बैठकले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ मा बिदा दिने निर्णय गरेको जानकारी दिएाके छ ।

जारी गरिएको सुचनामा भनिएको छ, ‘इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डे २०२० को अवसरमा मिति ०७७–९–१० गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त १ दिन धरान उपमहानगरपालिका नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ।’

Related Articles

Back to top button