vada
Video

पल शाहकि बेहुली बन्दै गरिमा, बेहुली जग्गेमै बेहोस (हेर्नुहोस भिडियो)

नायक तथा मोडल पल शाह र गरिमा शर्मा फिचर्ड ‘पर्दैन पर्दैन’ गीतको भिडियो युटुव ट्रेन्डिङमा उक्लिदो क्रममा छ ।

गएको १७ तारिखमा युट्युबमा सार्बजनिक भएको भिडीयो यो समाचार तयार गर्दासम्म युट्युब ट्रेण्डिङ्गको १२ औ स्थानमा रहेको छ ।

बेनिशा पौडेल र सुरेश लामाले गाएको गीतको भिडियोलाई झन्डै ६ लाख ८० हजारले हेरिसकेका छन् ।

दिपक शर्माको संगीत रहेको उक्त गीतमा सरोज ओली शब्द रचना गरेका छन् । भिडियोलाई ३१ हजार बढिले लाईक गरेका छन् । हेर्नुस भिडियो:

Related Articles

Back to top button