News

क्युबाले कोरोनामा जित हात पार्दै, पछिल्लो चार महिनामा एउटै संक्रमण देखिएन

एजेन्सी, ५ साउन । क्युवाको स्वास्थ्य मन्त्रालयले चार महिनापछि पनि कोभिड १९ को स्थानीय संक्रमणको एउटा घटना पनि नभएको बताएको छ ।पछिल्लो २४ घण्टामा संक्रमणको एउटा केस देखिएको छ । तर सरकारले भने उक्त संक्रमण क्युबा बाहिरबाट आएको व्यक्तिमा देखिएको जनाएको छ । क्युवाली सरकारले महामारीबिरूद्ध कडा मेहनत गरेकोले पान अमेरिकी स्वास्थ्य संगठनले प्रशंसा गरेको छ ।

क्युवामा करोना भाइरसको कारण ९० भन्दा कम मृत्यु भएको छ । त्यस देशको जनसंख्या ११ करोड भन्दा बढी छ।

Related Articles

Back to top button
Close