vada
News

बेलायतबाट नेपाल आउन नपाइने

७ पुष, काठमाडौं । बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाइएको छ ।बेलायतमा कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले नेपाल आउन रोक लगाएको हो । यस्तै बेलायतबाट ट्रान्जिट भएर नेपाल आउने यात्रुहरुलाई समेत नल्याउन नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि भोली राती १२ बजेदेखि यो नियम लागु हुने जनाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button