vada
News

दुखद दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं आज भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।सप्तरीको कञ्चनपुर नगरपालिका–८ बेरियरमा दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुईज नाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ प ९१३९ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो ।मोटरसाइकलले मोरङ उर्लाबारीका ५५ वर्षीय केदार श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट श्रेष्ठसँगै मोटरसाइकल चालक कञ्चननपुर नगरपालिका–४ का २५ वर्षीय मुकेश सिंहको पनि मृत्यु भएको छ ।उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटना बिहान साढे ११ बजे भएको थियो ।काठमाडौं । काठमाडौंमा फेरि एक युवामा काेराेना भाइरस संक्रमणकाे आशंका गरिएको छ । कागेश्वरी मनाेहरा

नगरपालिका वडा नम्बर ७ मूलपानीका २१ वर्षीय युवकमा काेराेना भाइरस संक्रमण भएको हुन सक्ने आशंका गरिएको हाे ।मूलपानीस्थित नगर अस्पतालमा र्यापिट टेष्ट गर्दा ती युवकको रिपोर्ट पाेजेटिभ आएको छ । रिपोर्ट पाेजेटिभ देखिएपछि थप परीक्षणको लागि टेकु अस्पतालमा पठाइएको छ । मूलपानीका ती युवा चैत ७ गते दुबईबाट घर फर्केका हुन् ।मूलपानीस्थित नगर अस्पतालमा र्यापिट टेष्ट गर्दा ती युवकको रिपोर्ट पाेजेटिभ आएको छ । रिपोर्ट पाेजेटिभ देख एपछि थप परीक्षणको लागि टेकु अस्पतालमा पठाइएको छ । मूलपानीका ती युवा चैत ७ गते दुबईबाट घर फर्केका हुन् ।मूलपानीस्थित नगर अस्पतालमा र्यापिट टेष्ट गर्दा ती युवकको रिपोर्ट पाेजेटिभ आएको छ । रिपोर्ट पाेजेटिभ देखिएपछि थप परीक्षणको लागि टेकु अस्पतालमा पठाइएको छ । मूलपानीका ती युवा चैत ७ गते दुबईबाट घर फर्केका हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button