vada
Video

ललितपुरमा आफ्नै श्रीमतीको सलमा श्रीमानले लगाए पा*सो (भिडियो सहित)

ललितपुर गोदाबरी नगरपालिका वडा – १३ बज्रबाराही मन्दिर नजिक डेरा गरि बस्ने सबिन चौलागाई बाथरुममा झु ण्डि एको अवस्थामा फे ला परेको छ । रामेछाप घर भई हाल ललितपुर् बस्दै आएका २१ वर्षीय सबिन मंगलबार साझ बाथरुममा झु ण्डि एको अवस्थामा फे,ला परेको हो ।

श्रीमती संगै डेरामा बस्दै आएका सबिन कामबाट डेरामा आएपछि बाथरुम छिरेको र केहि समयपछी श्रीमतीले झु ण्डि ए को अवस्थामा फेला पारेक बताएकी छिन । बाथरुमको सावारमा श्रीमतीको सलले पा*सो लगाए पनि सबिनको आधा शरीर भुईमा रहेको देखेपछी आफन्तले आत्महत्य नभई हत्या गरि झु#ण्ड एको भन्दै तनाब सृजना भएको छ।

मंगलबार साझ देखिको तनाबपछी बल्ल तल्ल बुधबार दिउसो मात्र शबलाई पोस्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ ।२१ वर्षीय सबिनको ह,त्या वा आ,त्माह त्या भन्ने बारेमा अहिले अनु,सन्धान चलीरहेको प्रहरीले हामीलाई जानकारी दिएको छ ।आफन्तसंग गरिएको कुराकानी भिडियोमा हेर्नुस :

Related Articles

Back to top button