vada
News

केपी ओली सच्चिएर आए पार्टीमा स्थान दिन्छौँ : प्रचण्ड

काठमाडौं । केपी शर्मा ओली सच्चिएर फेरि आएमा पार्टीमा स्थान दिने नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । “केपी ओलीले गल्ती गरेँ, जनताप्रति अन्तरघात गरेँ, मैले पार्टी र सरकार चलाउन सकिनँ, पार्टी होइन गुट चलाएँ भनेर आत्मालोचना गरेर आएमा हामीले पार्टीमा फेरि पनि स्थान दिन्छौँ,” दाहालको भनाई थियो ।उनले आफूहरुको बैठक पार्टीको भए पनि अर्को गुटको भेला भएको बताए । “यो पार्टीको बैठक हो, अर्को गुटको भेला हो,” उनले भने ।

Related Articles

Back to top button