vada
Video

टिक-टकमा भाइरल आइसक्रिमवाला दाइले हसा’एर भुतु,क्कै बनाए ,हेर्नुस भयो यति रमाइलो (भिडियो सहित)

अहिले सामाजिक संजाल टिकटक सबैका लागि धेरै लोकप्रिय रहेको संजाल हो । साधारण मानिस देखि लिएर चर्चामा रहेका सेलीब्रेटीलाइ पनि अहिले सामाजिक संजाल टिक टकले तानेको देखिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

टिक टकको माध्यमबाट धेरै मानिस अहिले भाइरल बन्दै गएका छन् । त्यस्तै टिक टक बनाउने क्रममा मानिसको मृत्’यु भएको घट’ना पनि अहिले बाहिर आएको छ ।

सामाजिक संजाल राम्रो संग प्रयोग गर्दा यसले सबैलाई फाइदा गरेको छ नै तर यसको दुरुपयोग गरेमा यसले सबैलाई बेफाइदा गरेका घटनाहरु हामी सबैलाई थाहानै छ ।

अहिले चर्चामा रहेको सामाजिक संजाल टिक टक बाट भाइरल भए पश्चात धेरै मानिसले काम गर्ने राम्रो अवसर पाएका छन् । अहिले मोरंगमा रहेको सेल्फी रोडमा कुल्फी बेच्दै आएका कुल्फीवाला दाइ पनि टिक टकमा भाइरल भएका छन् ।उनले आफ्नो श्रीमती संगै एक अन्तरबार्तामा बोल्दै यसरी रमाइलो गरेका छन् ।

तलको भिडियो हेर्नुहोस्…

Related Articles

Back to top button