vada
News

जब अक्षय कुमारले गरे सारा अली खानको सार्वजनिक बेइजत, साराले दिईन् यस्तो जवाफ

एजेन्सी । बलीउड अभिनेत्री सारा खली खानले आफ्नो इंस्टाग्राम अकाउन्टमा एउटा भिडियो शेयर गरेकी थिईन् । जस्मा उनी अक्षय कुमारको साथमा देखिएकी छन् । भिडियोमा उनले रिर्पोटरको अभिनय गर्ने कोशिश गरिरहेकी छन् ।

जस्मा उनलाई रिपोटर बनेको सुहाएको छैन । अर्थात उनी वास्तविक रिपोटर जस्तो देखिएकी छैनिन् । भिडियोमा साराले पहिलो दर्शकको रुपमा बलीउडका खेलाडी अक्षय कुमारको परिचय गराएकी छन् ।

सारा अली खानले अक्षय कुमारको परिचयका साथै आफ्ना कुरा अगाडी बताउँदै थिईन् त्यत्तिकैमा अक्षयले आफ्नो टाउकोमा हात राख्दै साराले राम्रोसंग नगरेको कुराको संकेत गरेपछि सारा बोल्न बन्द गर्छिन् । अक्षयले त्यसो गरेको हुनाले साराले अक्षयलाई सर के भयो भन्दै चिन्ता ब्यक्त पनि गरेकी छन् ।

यस विषयमा अक्षयले क्यामरा तर्फ देखाउँदै सारालाई रिपोटरले जस्तै काम गर्नु भन्दै सिकाउँछन् । उनी भन्छन्,‘साराले अहिले राईम गर्ने कोशिश गरिन् तर मैले मेरो जीवनमा आजसम्म यस्तो घटिया राइम कहिले पनि देखिन ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button