News
आजपनि घट्यो सुनको भाउ : तोलाको कति छ हेर्नुहोस् ।
काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
आइतबार स्थिर रहेको सुनको मूल्य तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज जावी सुनको मुल्य तोलाको ९४ हजार ७ सय रुपैयामा कारोबार भएको जनाइएको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी ४० रुपैयाले बढेर तोलामा १३ सय २० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।