News

सुकुम्बासी वस्तीमा पस्यो बाग्मतीको बाढी

होमपेज /
सुकुम्बासी वस्तीमा पस्यो बाग्मतीको बाढी
चन्द्रबहादुर आले
२०७७ साउन ५ गते १७:४१ मा प्रकाशित
0
प्रतिक्रिया

५ असार, काठमाडौं । दिनभरको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला नदीहरुमा पानीको सतह बढेको छ । वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला छेउका वस्ती डुवानमा परेको छ ।

वागमतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी वस्ती डुवानमा परेको छ । भक्तपुरमा पनि हमुमन्ते खोलाले किनारका बस्ती डुबाएको छ । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरु पनि डुवानमा परेका छन् ।

Related Articles

Back to top button
Close