vada
News

हेर्नुहोस् यस्तो छ आजको सुनको मूल्य

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आव स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९३ हजार ८ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button