News

जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

२९ साउन, काठमाडौं । प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार उनी पक्राउको पुष्टि गरेको छ । अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् ।

अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन् ।

Related Articles

Back to top button
Close