vada
Video

नायिका श्वेता खड्का को विवाह पछी करिश्मा मानन्धर ले किन यस्तो भनिन ? (भिडियो सहित)

नायिका श्वेता खड्काको विवाह पछी नायिका करिश्मा मानन्धरले यस्तो भनेर फेसबुकमा पोस्ट गरेकी छिन्, आएको हरेक परिस्थितिको सा,मना गर्दै ,साथै समाजका मुल्यमान्यतालाइ कायम राख्दै र मान्दै जिवनलाइ हिम्मतका साथ जिउन ठुलो आ,ट चाहिन्छ , येस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनि कु,ल्चिनु पर्ने स्थिति पनि आउँछ । हरेक मानिसको खुसी भएर बाच्न पाउने अधिकार छ ।

पुरुषप्रधान मान,सिकता रहेको हाम्रो यो समाजमा , ठुला ठुला आवाजमा कस्तो प्रकारको महिला सशक्तीकरण कुरा गरिरहेकार्छौ हामी ? जो बि,चरि अवस्थामा छिन र अरुको सहयोगको अ,पेक्षा गरेर आँखा ता,नेर बसेकी छिन !या जो हिम्म,तका साथ ती सबै स,मस्याहरुसंग जु,धेर आफुलाइ भित्रैबाट सशक्तीकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दै छिन ,र यो पनि समाजको अगाडि प्रस्तुत भयेर गर्दैछिन । यो एउटा उदाहरणीय सुरुवात हो ।

जिवनमा परेका भवि,तव्यंले लथा,लिङ्ग हुने होइन कि त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउने हो । समाजमा जनजागरण कहिलेकाही आफै उदाहरण बनेर पनि दिनुपर्छ । तिम्रो स्टाट्स लेखाइमा भयेको तिम्रा भाव बुझे जस्तो लागेर यी शब्दहरु लेख्दैछु । नवीन वैवाहिक जिवनको शुभकामना स्वेता,तिमी वास्तविक जीवनको नाइका हौ ।

Related Articles

Back to top button