vada
News

साउदीको मज’रामा भेडा लु’ट्न आएको साउदी ख्या’लख्या’लैमा मा’रिँदा नेपालीलाई मृ’त्युद’ण्ड

काठमाडौँ — साउदी अरबको कुरैयात जे’लमा रहेका सन्तबहादुर पुन पछिल्लो पाँच महिनादेखि दूतावासको सम्पर्कमा आएनन् । नियमित सम्पर्कमा आइराख्ने उनी बेख’बर बनेपछि दूतावास झ’स्कियो, कतै उनीमाथि २० वर्षअघि सुनाइएको मृ’त्युद’ण्डको सजा’य कार्यान्वयन त भएन ? उनको अवस्था बुझ्न गत बुधबार राजधानी रियादबाट दूतावासका कन्सुलर भरत खनाल कुरैयात जे’लमा पुगे । यो जे’ल रियादबाट १२ सय किमि टाढा पर्छ । जेल प्रशासनसँग भेट भएपछि बल्ल ढु’क्क भए उनी, सन्तबहादुरको अवस्था ठीक छ ।

यही खुसीको खबर उनले राजदूत महेन्द्रसिंह राजपुतलाई सुनाए । राजपुत यतिबेला स्थानीय गभर्नरसँग भेटका लागि पुनः समय मिलाउने तरखरमा लागेका छन् । ‘उनी पहिला जस्तो खुसी दे’खिँदैनन् । पहिला बि’न्दास थिए,’ कन्सुलर खनालले भने, ‘मलाई पनि चि’नेनन् ।’ खनालसँग उनको यो तेस्रो भेट थियो । जेलमा इन्टरनेट हटा’इदिएपछि सन्तबहादुरको परिवारसँग पनि सम्प’र्क टु’टेको रहेछ । पहिले इमोमार्फत उनले घ’ण्टौंसम्म परिवारसँग संवाद गर्थे ।

म्याग्दीका सन्तबहादुर २४ वर्षअघि साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । मज’रामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक ह’ज गर्न म’क्का गए । उनी ह’जबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी सन्तबहादुरलाई आयो । भेडा चराउने पहाड मजराबाट टाढै थियो । ओदह अइद हमोउद अल सरारी नाम गरेको एउटा साउदी बारम्बार भेडा माग्न आउन थाल्यो ।

सन्तबहादुरले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर ज’बर्जस्ती गर्न खोज्यो । उनले एउटा बि’रामी भेडा दिएर पठाए । त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो । ‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मा’र्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । ह’प्कीद’प्की गरेर उनले सन्तबहादुरलाई पि’ट्नै खोजे । ‘ऊ मलाई मा’र्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको च’क्कु चलाएँ, उसको पेटभित्र छि’रेछ,’ सन्तबहादुरले घ’टना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मलाई पनि फाँ’सी हुन्छ भनेर त्यतिखेरै आफूलाई पनि च’क्कु हा’नें । मलाई घा’इते अवस्थामा प्रहरीले फेला पारेर अस्प’ताल पुर्‍यायो ।’

उनले प्रहरीसमक्ष नढाँ’टी घ’टना विवरण सबै बताइदिए । सन्तबहादुरले सप्र’माण आफू दो’षी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुस’न्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजर’ब’न्दमा राखियो । कसैसँग बोल्न र भेट्न दि’इएन । कुरैयात अदा’लतले २०५८ जेठमा मृ’त्युद’ण्डको स’जाय दिने फैस’ला सुनायो ।

मृ’तकका तीन छोरा थिए । त्यतिखेर कान्छा छोरा ५ वर्षका थिए । उनी १८ वर्ष पुगेपछि मात्रै मृ’त्युद’ण्ड कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फै’सला सुनाइयो । मृ’त्युद’ण्ड दिन सबै परिवारको सहमति चाहिने भयो । त्यतिन्जेलसम्म सन्तबहादुर जे’लमै बस्नुपर्ने भयो । मृ’त्युद’ण्डको फै’सला पाएपछि उनलाई कुरैयात जे’लमा सारियो । ‘यो अप’राधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जे’लभित्रैबाट गत फागुनमा कान्तिपुरसँग भनेका थिए, ‘यही घरभित्र बाँच्न सिकें ।’

जे’ल निकै ठू’लो छ । उनी ३ नम्बर भवनमा बस्थे । त्यो भवनमा झन्डै २ सय कै’दी कहिल्यै घ’ट्दैनन् । ‘ह’त्यामा मृ’त्युद’ण्ड पाएकालाई फाँ’सी दिन समय लाग्दो रहेछ,’ उनले भने, ‘ला’गूऔ’षध मु’द्दाकालाई त तु’रुन्तै फाँ’सी दिन्छ । यस्तो स’जाय हरेक मंगलबार कार्यान्वयन हुन्छ ।’ सन्तबहादुरको जीवनमा मंगलबारे ख’ड्गो भने ट’रिरहेको छ । मृ’तकका माइलो छोरा फाहदले जे’लमै भेटेर ‘मा’फी दिने वचन दिए । फाहद इ’स्लामिक स्कुल (म’दरसा) का शिक्षक (मु’तवे) हुन् । जेठो छोरा पनि मा’फी दिन तयार थिए । तर, कान्छो छोरा र मृ’तकका भाइहरू खु’नका बद’ला खु’न नै हुनुपर्ने भन्दै मा’फीको विप’क्षमा उभिए ।

जे’लका अधिकारीले सन्तबहादुरका मालिकलाई पी’डितमार्फत मा’फी दिन प्रयास गर्न लगाए । पी’डितले मानेनन् । नेपाली दूतावासले मृ’तकको समुदायका स्थानीय नेतामार्फत पनि मा’फीको प्रयास गरे तर सम्भव भएन । केन्द्रीयस्तरमा रहेको आममा’फी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई मा’फी दिन राजी छन् । तर, मृ’त्युद’ण्ड वा मा’फी दिनेसम्बन्धी विषय का’नुनबमोजिम पी’डित व्य’क्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उ’च्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएको छैन  ।

साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप गर्ने कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । कमिटीले ७ अक्टोबर २०१८ मा कुरैयातको जे’लबाट फैसलाको प्रति मगा’यो । कमिटीले बोलाएर छलफल गर्दा पनि पी’डित पक्ष सहमत भएनन् । परिवारका एक सदस्य मात्रै पनि मा’फीको वि’पक्षमा उभिए मा’फी दिन मिल्दैन । फै’सलालाई कार्यान्वयन गराउनका लागि परिवारले द’बाब दिएपछि जेठो छोरा फाहदले अदा’लतलाई पत्र लेख्दै फै’सलालाई कार्यान्वयन गराउन पत्र दिइसकेका छन् ।

अदा’लतले फै’सला कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ । दूतावासले गरेका सबै प्रयास सफल भएका छैनन् । सन्तबहादुरलाई बचाउने अ’न्तिम प्रया’सस्वरूप राष्ट्रपति विद्यादेवी भण्डारीले डेढ वर्षअघि नै साउदी राजालाई पत्र ले’खेर मा’फी दिन अनुरोध गरेकी थिइन् । राजदूत राजपुतले खासगरी पी’डित परिवारको कान्छो छोरा सहमतिमा आउनेबित्तिकै सम’स्याको समा’धान हुने बताए ।

पी’डित परिवारले मा’फी नदि’एसम्म अन्य कुनै उपा’यबाट बच्न स’म्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहल’क’दमी न’लिन भनेका थिए । सानोमै छाडेर हिँडेकाले छोराहरूलाई सन्तबहादुरको अनु’हारको खास याद छैन । उनका शिव’, खड्ग र मीनबहादुर गरी तीन छोरा छन्  । शिव शा’रीरिक रूपमा अश’क्त छन् ।

सन्तबहादुर बिहान ५ बजे उठ्छन् । उठ्नेबित्तिकै स’लाह (प्रार्थना) गर्छन् । कु’रानको पाठ पढ्छन् । जे’ल छिरेलगत्तै उनलाई इस्ला’म ध’र्म क’बुल गराइएको थियो । ‘इ’स्लाम ध’र्म कबु’ल गरेमा मलाई मा’फी मिल्छ भनेर ओ’दहकै जेठो छोराले भन्यो । उसले इ’स्लाम ध’र्म मानेपछि हामी दाजुभाइ हुन्छौं पनि भनेको थियो,’ उनले भने, ‘उसले मा’फी दिन्छु भनेको थियो । तर लि’खित दिएको थिएन ।’ सला’हपछि दिउँसो १२ बजेसम्म सरस’फाइ गर्छन् । जे’लमा बस्ने साउ’दीको लुगा धोइदिन्छन् । त्यसबाट आउने पैसा घरमा पठाउँछन् । अहिले भने पहिलाजसरी जे’लभित्र काम गर्न सकेका छैनन् ।

‘उमेर पनि बू’ढो हुँदै गएको देखें । परिवार नै पाल्नका लागि म’रि’मेटे जस्तो लागेन,’ कन्सुलर खनालले भने । लामो समय जे’ल बसि’सकेपछि मा’फी पाएर छु’ट्ने हुन् कि भन्ने आ’शा पत्नी मायालाई पनि छ । ‘प’रदेशी श्रीमान् तपाईं जे’लबाट निस्कने कहिले हो ? बरु अलिअलि पैसा दिए निका’ल्छ कि ? कसो हो ? कति सालको जे’ल दिएको हो ? हामीलाई थाहा नै दिएन,’ मायाले पत्रमा लेखिकी थिइन्, ‘हाम्रो भेट हुन्छ कि हुँदैन ?’

सन्तबहादुरलाई विश्वास छ, ‘मान्छेको भा’ग्य मात्रै होइन आ’यु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलि’सकेको हुने थिएँ,’ उनी पत्नी मायालाई बा’रम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चि’न्ता गर्नुपर्दैन । जुन दिन ममाथि घट’ना घ’ट्छ, त्यो दिन मात्रै रु’ने हो । दुः’ख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ ।’

Related Articles

Back to top button