News

पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु

२८ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृ´त्यु भएको छ ।

मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वास्थ्य कार्यालय ललितपुरले उनको मृ´त्यु बुधबार भएको पुष्टि गरेको छ ।

Related Articles

Back to top button
Close