vada
News

२९ बर्षीया बिधुवा महिलाले १४ बर्षे किशोरको गर्भ बोकेपछि…

महिला क’रणी भएका घटना सार्वजनिक भइरहन्छन् । तर पछिल्लो समय एक पुरुष क’रणीको घटना सार्वजनिक भएको छ। उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लामा पुरुषसँग सम्बन्धित घटना सार्वजनिक भएको हो।

एक विधवा महिलाले नाबालिग किशोरलाई स’म्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन्। गर्भवती भएपछि उनले केटालाई विवाहको लागि द’बाब दिन थालिन्। केटाले इन्कार गरेपछि विधवाले ती किशोर वि’रुद्ध क’रणीको उजुरी प्रहरीमा दिइन्। प्रहरीले किशोरलाई पक्राउ गर्दै क’रणीको मु’द्धा चलाएपछि वास्तविकता बाहिर आएको हो।

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको निधन भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्। त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शा’री’रिक स म्बन्ध हुँदै गयो। मु’द्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखिएको हो।प्रहरीले केटालाई रिहा गर्दै क’रणीको आ’रोपित महिलालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button