vada
Video

टिकटकबाट उदाएका मोडेल सुधिर र रोसनीको छोरी जन्मिएकी छन्, घरमा लक्ष्मीको जन्म भयो भनेर सुधिर निकै नै खुशी हुँदै बनाए यस्तो भिडियो (भिडियोसहित)

काठमाण्डौ । जस्को घरमा छोरीको जन्म हुन्छ त्यो संसारकै भाग्यमानी बाबु कहलिन्छ । आज तीनै भाग्यमानी बाबु मध्यका एक बाबु बनेका छन् सुधिर श्रेष्ठ । सुधिर समाजिक सञ्जाल टिकटकबाट उदाएका पछिल्लो समयका ब्यस्त मोडेलका रुपमा चिनिन्छन् । सुधिरले लकडाउनको बेलामा पनि धेरै म्यूजिक भिडियोहरुमा काम गरिसकेका छन् । उनले खेलेका प्राय सबै म्यूजिक भिडियोहरु हिट नै भएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

राम्रो अभिनय र डान्स गर्ने कला भएका सुधिरले रोसनीसंग बिहे गरेका थिए । रोसनी पनि टिकटकबाटै भाइरल भएकी थिईन् । अभिनयमा त रोसनी पनि सुधिरभन्दा कमकी छैनन् । तर पछिल्लो समय सुधिरसंग बिहे गरेकी रोसनीले छोरी श्री पेटमा आएदेखि टिकटक भिडियो बनाउन छाडेकी छन् । यो जोडीले छोरी श्रीलाई जन्म दिएपछि सामाजिक सञ्जालै भरी उनीहरुलाई बधाई दिनेको आईरो लागि रहेको छ ।

बाबु बनेका सुधिरले पनि छोरी जन्मिएको खुशीयालीमा आफैले सेल्फी भिडियो बनाएर आफ्नो खुशी सबै आफ्ना फ्यानहरुसंग साँटेका छन् । उनले भिडियोमा श्रीमती रोसनी, छोरी श्री लगाएत आफ्ना सबै परिवारका सदस्यहरुलाई पनि देखाएका छन् । छोरी श्रीलाई तेल लगाउँदै गरेको तस्वीर समेत सुधिरले आफ्नो क्यामेरामा कैद गरेका छन् । भिडियोसहित

Related Articles

Back to top button
Close