श्री कृष्ण श्रेष्ठ लाई सम्मान गर्दै सुधिर श्रेष्ठले आफ्नो छोरीको नाम श्री राखे हेर्नु’होस भीडीयो
श्री कृष्ण श्रेष्ठ (२०२७ पुस १४-२०७१ साउन २५) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिए । उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
हनिमुन मनाउन भारत गएका बेला उतै प्रारम्भिक रूपमा निमोनियाले ग्रस्त भनिएपनि उनको निधन हाडको क्यान्सरले भएको हो भन्ने बताइन्छ । उनले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे। ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अन्तिम चलचित्र कोहिनुर हो।
यता स्वेता खड्काले पनि दोस्रो बेहे गरीन सामाजिक संजाल ताती रहेको बेलामा श्री कृष्णकै जिबन बाट भाईरल सुदिर श्रेष्ठ को छोराको नाम पनि श्रीकृष्ण कै नाम दीयका छन् हेर्नुहोस यो भीडीयो जस्ताको तेस्तै :