vada
Intresting

बिहिबार भुलेर पनि कसैलाई नदिनुस् पैसा सापटी, यस्तो सम्म हुनसक्छ नराम्रो प्रभाव

काठमाडौं । कुनै नयाँ कार्य गर्दा हामिले एकपटक सोचबिचार गरेरै गर्नु राम्रो हुन्छ । जे कार्य पनि हतारमा गर्दा कार्य सफल नहुन सक्छ । त्यसैले कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामिलाई थाहाँ हुनु जरुरी छ ।

यस्तो अवस्थामा कुन दिन के काम गर्ने भनेर अग्रजहरुसँग सल्लाह लिए झन राम्रो हुनेछ । ग्रह गोचर र भाग्यको पनि प्रभाव रहने भएकाले मानिसका लागि निश्चित दिनहरु शुभ र अशुभ हुन सक्छन् । त्यसैले बेलैमा कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा जानकारी भएमा आइपर्ने समस्याबाट सजिलै छुटकारा पाउँन सकिन्छ ।

बिहिबार पनि धार्मिक दिन भएकोले यस दिन गरेका केहि कार्यहरु सफल हुने गर्छन् । तपाईले अनावश्यक खर्चका कारण पैसा बचाउन सक्नु भएको छैन भने बिहीबार यस्ता कार्य गरेमा खर्च कम हुने गर्छ । बिहिबारलाई गुरुबार भनिने हुनाले गुरुको कृपा हुने ब्यक्तिलाई कहिले पनि पैसाको कमि हुदैन ।

हरेक बिहिबार स्नान गरी घीउ को दीप बा’ले’र भगवान बिष्णुको पुजा गर्नु धेरै नै राम्रो हुन्छ । यस दिन साँझ केराको बोटमा दीपक ज’ला’एर बेसनको मिठाई चढाउनु र कसैले पैसा माग्न आएमा नदिनु राम्रो हुन्छ । बिहिबार पैसा दिएमा तपाइको आर्थिक समस्या पैदा हुन्छ । यस दिन दिएको पैसा फिर्ता आउदैन । एजेन्सीको सहयोगमा

Related Articles

Back to top button