vada
News

चर्चित गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरे प्रेमिका, छिन् निकै सुन्दर

काठमाडौं – चर्चित गायक तथा मोडल दुर्गेश थापाले प्रेमिकाको तस्विर सार्वजनिक गरेका छन् । आज परेको जन्मदि नको अवसरमा दुर्गेशले प्रेमिका प्राची लामालाई जन्मदिनको शुभकामना दिँदै उनको मुक्तकण्ठले शुभकामना ब्यक्त गरेका छन् ।

आज फेसबुकमार्फत प्रेमिका प्राचीलाई जन्मदिनको शुभकामना दिँदै दुर्गेशले भनेका छन् प्राची तिम्रो आगमनले मेरो बाँकी यात्रा अझै उल्लासमय बन्नेछ । उनले भनेका छन् – मलाइ यत्ती थाहा छ कि,तिमी आएसी मेरो जिन्दगिमा बहार आएको छ ।

जिन्दगिको संघर्षमा कति दुस्ख पाए,कति सुख पाए,त्यो आधा सपनी भैसकेको छ ।तिम्रो उत्सवमय आगमन सङ्गै मैले बुझेको छु,बाकी यात्रा अझै महाउत्सवमय बन्नेछ । तिमिलाई खुसी पारे,तिमिलाई रुवाए,तिमिलाई पाए,यत्ती मेरो चाहना होइन, तिमिलाइ गुमाउन नपरोस। म जिउदो हुँदै,तिमिलाई भएभरको सुख दिन पाम, खुसी दिन पाम,मरेपछि तिमिले माया गरिरहेको सास को महसुस गर्न पाम ।

Related Articles

Back to top button