vada
Video

पेट बोकाएर श्रीमान भागेपछी | ५ रुपैयाको मिठाईले युवतीलाई मायाको नाटक गरि घर २ वटा श्रीमती….भिडियो हेर्नुहोस

काठमाडौं : पेट बोकाएर श्रीमान भागेपछी, ५ रुपैयाको मिठाईले युवतीलाई मायाको नाटक गरि घर २ वटा श्रीमती, बच्चा पेटमा बसेपछी श्रीमान फरार्, मामाको छोरा पर्नेले मिठाई खुवाई बिहे गरेको बताएकी छिन , माईत लम्जुङ बताउने अस्मिता नेपाली बिहे भाको १० महिनामा श्रीमानलाई बिदेश पठाएपछी वास्तानै नगर्ने भएपछी श्रीमती अस्मिता रुदै मिडियामा आएकी छिन उनले रिन पनि लागेको भन्दै दुखेसो पोखेकी छन । सानो उमेरमा बिहे गर्दिन भन्दा भन्दै पनि मिठाई खुवाई मोहनी लगाको भन्ने बुज्न आउच, अहिले उनको साथमा एउटा छोरा पनि छ खान लाउन पनि सम्स्या रहेको पनि एक मिडियालाई भनेकी छन्, तेती मात्र नभई आफ्नै ससुरा बाले समेत राती रक्सी खाएर खुकुरिले का’टन आउने समेत बताएकी छन । श्रीमानले घर न घाटको बनायो भन्दै दुखेसो पोखेकी छिन , अब पुरा भिडियो हेरौ

Related Articles

Back to top button
Close