vada
News

ह्वात्तै घट्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति छ ?

काठमाडौं-नेपाल राष्टैबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१५ रुपैयाँ रहेको छ । त्यस्तै बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १५६.२२ रुपैयाँ रहेको छ ।

रोपियन यूरो एकको खरिद दर १४२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०७ रुपैयाँ रहेको छ ।

युएई दिराम एकको खरिद दर ३२.०० रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१७ रुपैयाँ रहेको छ । साउदी अरबको रियाल एकको खरिद दर ३१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१।५० रुपैयाँ रहेको छ ।

Related Articles

Back to top button
Close