घरको दोस्रो लक्ष्मी अर्थात् बुहारीमा हुनुपर्ने ५ गुण
यदि कुनै महिला भाग्यशाली छ भने उसको पतिको पनि जीवन सुखमय हुनसक्छ । हिन्दु परम्परा अनुसार घरको दोस्रो लक्ष्मी भनेर बुहारी अर्थात् पत्नी लाई बुजिने गर्छ । यदि कुनै घरकी बुहारी सबै गुणहरुले परिपक्क छिन् भने त्यो घरमा सधैँ शान्ति भैराख्छ भन्ने बिश्वास गरिन्छ ।
हिन्दु परम्परा अनुसार महिलामा हुनुपर्ने ५ गुण –
धर्म अनुसार जीवनयापन:
यदि बुहारी धर्मकर्ममा बिश्वास, धर्मकर्ममा आस्था राख्छिन् भने उनले तपाईलाई सधैँ खुशी र सुखी राख्नुपर्छ भन्ने बुझेकी हुन्छिन जो तपाईलाई जीवनभर खुशी देख्न चाहन्छिन् ।
सीमित इच्छा :
जो स्त्री जीवनमा आफ्ना इच्छा सिमित मात्रामा राख्छिन्, उनि जीवनभर आफू र आफ्नो पतिलाई सुखी र खुशी राख्न सफल हुन्छिन । यदि कुनै पत्नीका धेरै इच्छा हुन्छन भने ती इच्छा पूर्ण गर्नका निम्ति उनको पतिले गलत बाटो रोज्न सक्छन । आफ्नी पत्नीको इच्छा एक पछि अर्को हुँदै बढ्दो क्रममा भयो भने उनको श्रीमानले जीवनभर आफू खुशी बन्न सक्दैन किनकि उसका श्रीमतीका आकांक्षा पूर्ण गर्दैमा उसको जीवन बित्नेछ कि उसले आफ्नो बारेमा कहीले सोच्ने मौका पाउँदैन ।
रिस कम:
रिस भनेको यस्तो चिज छ कि कुनैबेला मान्छेको जीवन सम्म लिनसक्छ । पुरुषहरु , बिहे गर्नुअघि आफूले बिहे गर्ने केटि रि’सालु स्वोभाबको नहोस भन्ने सोच्ने गर्छन । यदि उसले सोचेजस्तो श्रीमती परिन भने उ भाग्यमानी साबित हुन्छ र जीवनभर खुशी र सुखी रहन सक्छ ।
धैर्यता:
यदि तपाईंको पत्नीमा धैर्य गर्ने क्षमता छ भने, तपाईं वास्तवमै भाग्यशाली हुनुहुन्छ। एक महिला धैर्यता गर्न सक्छिन् भने,जीवनको हरेक परिस्थिति बुझेर आफ्नो श्रीमानलाई साथ दिन सक्छिन ।
आवाजमा मिठास:
पुरुषको जीवन कस्तो बनाउने भन्नेबारे महिलाको ठुलो हात रहेको हुन्छ । विभिन्न महिलाका गुणबाहेक महिलाको बोलि ले पुरुष को जीवनमा ठुलो प्रभाब पर्न सक्छ । यदि आफ्नी पत्नीको बोलीमा मिठास छ भने त्यो पुरुष जीवनभर सुखी र खुशी बस्न सक्छ । कुनै अवस्थामा यसको विपरित भएमा पुरुषको जीवन न’र्क बराबर हुन सक्छ । त्यो घरमा सधैँ शान्ति भैराख्छ यसका साथै उनको पति समेत जीवनभर खुसि र सुखी हुन सक्छन।