vada
Video

दुनियाँको मनमा बसेकी अभिनेत्री चित्राले गरिन देहत्याग

अभिनेत्रीहरु अल्पआयुमा नै मृत्यु भइरहेका खबरहरु पछिल्लो समय आइरहेका छन् । फेरी अर्की सबैको मनमा बसेकी अभिनेत्रीको निधन भएको खबर आएको छ । तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले देहत्याग गरेकी छिन् । २८ वर्षीया चित्राले देहत्याग गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचार अनुसार उनले नसरपेटस्थित एक होटलको कोठामा पा सो ल’गाएर देहत्याग गरेकी छिन् । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् । नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

एक रिपोर्टका अनुसार इविपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् । प्रहरीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, बाथरुमको ढोका ढक्ढकाउँदा पनि उनले कुनै प्रतिक्रिया दिइनन् ।

त्यसपछि मैले होटलका कर्मचारीलाई यसबारे जानकारी दिएँ र उनको डुप्लिकेट साँचोले ढोका खोल्दा उनको श व झु ण्डि’एको अवस्थामा थियो ।’ घटनास्थलमा पुगेको प्रहरीले अहिले घटनालाई लिएर अनुसन्धान शुरु गरेको छ । सञ्चारमाध्यमहरुका अनुसार मा’नसि’क त’ना’व’का कारण उनले त्यस्तो कदम उठाएकी हुन् ।

Related Articles

Back to top button
Close