vada
International

सेलिब्रेटीहरुको यो के हालत भएको होला ? [दुनियाँ नै चकित बनेका तस्वीर]

काठमाडौ । हामीले हाम्रा जीवनमा अनेक गल्ती गर्ने गर्छौ । सबैका गल्ती देखिदैनन तर जो चर्चामा हुन्छन उनीहरुले गल्ती लुकाउन गाह्रो हुन्छ । यस्ता भिडियो तस्वीर चर्चामा रहने गर्दछन जसमा लाखौं, करोडौं फ्यान भएका सार्वजनिक व्यक्तिको उपाधि पाएकाहरुबाट नै यस्तो गल्ती हुन्छ ।

अरुले गल्ती गर्दैनन भनेको होईन तर सामान्य व्यक्तिहरुको ठुलाठुला गल्तीहरुलाई पनि कसैले महत्व दिन आवश्यक मान्दैन । तर जो चर्चामा रहन्छन्, उनीहरुका सानासाना कुराहरु भाइरल हुन्छन् । यस्तै केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अहिले हामी तपाईलाई केही यस्ता तस्वीर पोष्ट गर्दैछौ जसले सेलिब्रेटीहरुको हालत के भएको होला ? भनेर तपाई आफै चकित बन्नुहुनेछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close