vada
Intresting

भाग्यमानि व्यक्तिका हातमा मात्रै हुन्छन् यस्ता औँला, तपाईको पनि छ की ?

काठमाडौँ । हस्तरेखा शास्त्रअनुसार हत्केलामा कुनै रेखाको बिशेष स्थान हुने गर्दछ। जसले हाम्रो जीवनमा अधिक महत्वपूर्ण सुख प्राप्त गर्नको लागि संकेत दिने गर्दछ। कुनै पनि मानिसको भाग्य र भविष्य आफ्नै हातमा लुकेको हुन्छ।

हाम्रो औंलाको लम्बाईले पनि हाम्रो भविष्यको बारेमा बताउने गर्छ। यसबाट जो कोहीले आफ्नो स्वभावको बारेमा समेत जान्न सक्छन। आज हामी तपाईहरुलाई हातको औंलाले जीवनमा पर्ने प्रभावबारे जानकारी गराउन जाँदै छौँ।

साहिली औंला चोर औंला भन्दा ठूलो हुने व्यक्तिहरुः**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हस्त रेखा विज्ञानको अनुसार जो व्यक्तिको साहिली औंला चोर औंला भन्दा ठूलो छ उसको व्यक्तित्व धेरै आकर्षित हुने गर्छ।

यी व्यक्तिहरु आफूले मनमा सोचेका कार्यहरु समयमानै सम्पन्न गर्ने अठोट लई अगाडी बढछन् र आफ्नो लक्ष्य पूरा गर्न समेत सफल हुन्छन। यिनीहरुमा आफ्नो जीवनमा आईपरेका हरेक समस्याहरु आफै हल गर्ने प्रयास गर्दछ।

चोर औंला साहिली भन्दा ठूलो हुने व्यक्तिहरुः

विज्ञानका अनुसर चोर औंला साहिली भन्दा ठूलो हुने व्यक्तिहरुमा अधिक मात्रामा आत्माविश्वास हुने गर्छ।

हस्तरेखा विज्ञानका अनुसार यी व्यक्तिहरु प्रायः एक्लै बस्न रुचाउने र आफ्ना सबै कार्यहरु क्रमबद्ध रुपमा गर्दै जाने स्वभावका हुन्छन। अन्य कसैको कुरा नसुनी आफ्नै तरिकाले काम गर्नु यी व्यक्तिहरुको मुख्य विशेषता मानिन्छ।

चोर औंला र साईली औंला बराबर भएका व्यक्तिहरुः

हस्तरेखा विज्ञानका अनुसार जुन व्यक्तिको चोर औंला र साहिली औंला दुवै बराबर छन् ती व्यक्तिहरु निकै शान्त स्वभावका हुने गर्छन।

यी व्यक्तिहरु अन्य कोहीसँग कुनै झमेला वा झगडा गर्नबाट टाढा रहने गर्छन। यसैगरी भलादमी वा इमान्दारी स्वभाव यिनीहरुको मुख्य विशेषता हो। यिनीहरुलाई सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्दैन।

Related Articles

Back to top button