vada
Video

भिडियोमा हेर्नुहोस् नायिका श्वेता खड्का र विजयन्द्रको भव्य बिहे, माइती छोड्दा धरीधरी रोइन् श्वेता, आफन्तको पनि रुवाबासी

काठमाडौँ । नायिका श्वेता खड्काको प्रमी विजयेन्द्रसँग धुमधामसँग काठमाडोँबाट बिबाह सम्पन्न भएको छ । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंमा बिहे गरेकी हुन् ।अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । दिनभर धुमधामसँग विबाह विबाह भए पनि माइती छोड्दा श्वेता भक्कानिएर रोएकी छिन् । श्वेता रुँदा उनका आफन्तहरुबिच पनि रुवाबासी नै छाएको छ । हेर्नुहोस् भिडियो**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button