vada
News

लालबाबु राउतको फेसवुक प्रोफाइलमा को हुन् यि सुन्दर युवती ?

काठमाडौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेजमा उनका आफन्त र कार्यकर्ताले सुन्दर युवतीको तस्बिर देखेपछि चकित् परे । फेसवुक प्रोफाइलमा युवतीको तस्बिर भएको बारे स्वयं राउलाई पनि थाहा थिएन ।

जव राउतलाई नै आफ्नो फेसवुकको प्रोफाइलमा यस्तो परिवर्तन भएको छ भन्ने थाहा नभएपछि उनको फेसवुक ह्याक भएको अनुमान गरिएको छ ।

शुक्रबार बिहान उनकोप्रोफाइल र कभर पिक्चर परिवर्तन भएको पाइएपछि ह्याक भएको थाहा भएको हो। यसबारे अनुसन्धान भइरहेको बताइएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो अर्को समाचार : नायिका श्वेता खड्काले पुनः विवाह गर्ने भएकी छन्। यसअघिका श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि नायिका खड्काले दोस्रो विवाह गर्न लागेकी हुन्।

यही मंसिर २२ गते बिहे गर्ने मिति तोकिएको नायिका खड्काले सञ्चारमाध्यमसँग बताएकी छन्। त्यसका लागि निम्तो कार्डसमेत बाँडिसकिएको छ।

खबरअनुसार नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्। उनीहरूबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ।

नायिका खड्काले नायक श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। दुर्भाग्य १ बिहे भएको १ महिनापछि नै ब्लड क्यान्सरका कारण त्यही सालको साउन २५ गते नायक श्रेष्ठको निधन भयो।

Related Articles

Back to top button