यी ४ चिज आफ्नो पर्समा राख्न कहिल्यै नटुटाउनुहोस, जिन्दगीभर हुनेछैन पैसाको कमी
काठमाडौ । मानव जीवनको भूत, भविष्य र वर्तमान बारे ज्योतिष शास्त्रले बताउँछ । समुद्र शास्त्रले मानव जीवनका बारेमा अनेकौँ खुलासा गरेको हुन्छ । यही आधारमा आज हामी केही कुरा यहाँ खुलाउँदैछौ ।
तपाई हामीले नियमित पैसा राख्ने पर्समा यदि समुद्र शास्त्रले तोकेका यी ४ चीजहरु राख्यौ भने निकै भााग्यमानी सावित हुनेछ । किनभने कसैकसैको जति मिहेनत गरेपनि धन हातमा नै नबस्ने समस्या देखिएको पाइन्छ यस्तो छ भने आज हामीले उल्लेख गरेका चीजहरु साथमा राख्नुहोला ।
मेहनतलाई खेर नफाल्ने हो भने यो कुरालाई विश्वास गरेर यो कार्य अवश्य गर्नुहोस् । किनकी तपाईको मेहनत अनुसार फल प्राप्त नहुँने । प्राप्त भएको धनपनि हातमा नबस्ने यो सबै तपाईको ग्रहको कारणले भएको हो। त्यसैले यदि तपाई प्रशस्त धन कमाएर सुखी बन्न चाहनुहुन्छ भने यी ४ चीज आफ्नो पर्समा राख्नुस्।
पहिलो कुरा आफ्नो पर्समा नियमित धनकी देवी माता लक्ष्मीको तस्वीर राख्नुहोस् ।किनभने लक्ष्मीको कृपाले तपाई धनको बचत गरी सकरात्मका बाटोमा लानेछिन्।
दोस्रो यदि पर्स वा खल्तीमा कमलको दाना राख्नाले पनि शुभ हुन्छ । यो पनि सुखी र धनी बनाउने संकेत हो।
तेस्रोमा तपाईले यदि नियमित पर्समा अक्षता राखेर हिड्नु भयो भने पनि शुभ हुन्छ। जसले तपाईको रोकिएका कामहरु बन्ने र जागिरमा प्रशस्त अवसरहरु मिल्नेछ।
र चौथोमा पर्समा सानो ऐना राख्नाले धनको बचत हुन्छ। जसले गर्दा तपाईले जीवनमा कहिल्यै पछि फर्केर हेर्नु पदैन्।