News
विदेशी विनिमयदरः आज अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौँ । नेपालमा बिदेशी मुद्राको विनिमयदर केही देशको बढेको छ भने केहीको स्थिर छ।
त्यस्तै आज बुधबार नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३९ पैसा तोकेको छ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ७२ पैसा रहेको छ।
युके पाउण्ड स्टलिङ्ग १ को खरिददर १५७ रुपैयाँ २१ पैसा र बिक्रीदर १५८ रुपैयाँ २ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ।
यस्तै, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा तोकेको छ।
यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा छ।
मलेसियाको रिंगिट एकको खरिददर २८ रुपैयाँ ८९ पैसा बिक्रीदर २९ रुपैयाँ ४ पैसा पुगेको छ।