vada
News

७ तस्बिरमा हेर्नुस् आदित्य नारायण र श्वेताको बिहे

गायक तथा होस्ट आदित्य नारायण झा मंगलबार आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिएका छन्।दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको उपस्थितिमा उनीहरूले भारतको मुम्बई जुहूस्थित मंदिरमा बिहे गरेका छन्।

आदित्यका बुबा उदित नारायणले एहमदाबाद मिररलाई दिएको जानकारी अनुसार, कोरोना फैलिने जोखिमका कारण वैवाहिक कार्यक्रममा करिब ५० जना उपस्थित भएकाे बताएका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

श्वेता र आदित्यले लामो समयकाे प्रेम सम्बन्धपछि बिहे गरेका हुन्। मोडल तथा अभिनेत्री श्वेताले उनले प्रभास स्टारर फिल्म राघवेन्द्र (२००३) बाट डेब्यू गरेकी हुन्।हेर्नुस् उनीहरूको बिहेका केही तस्बिर

Related Articles

Back to top button
Close