Video
दोहोरी गाउने आमा-छोरीको धुरु-धुरु रुवाउने कहानी, पेटमा बच्चा बसेपछी श्रीमान १३ बर्ष देखी फ’रार…भिडियो हेर्नुहोस
चर्का नारावाजीकासाथ नगर परिक्रमा गरेको गणतन्त्र बिरोधी र्याली बसपार्क, तुफानडाँडा, किर्तिपुर, पोखरा बजार र टुडिँखेल हुँदै पुनः बसपार्कमा फर्केर कोणसभामा परिणत भयो ।
युवाहरूले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र नेपाल जिन्दावाद’ ‘गणतन्त्र मुर्दावाद’ लगायतको नारा लगाउँदै संवैधानिक राजतन्त्र पुर्नबाहालीको माग गरेर प्रदर्शन गरे।
र्यालीमा नेकपा, काँग्रेस लगायतका राजनीतिक दलका नेता कायकर्ताहरू समेत सहभागि भएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **