vada
Intresting

सर्पले काँचुली किन फेर्छ ? सत्य थाहाँ पाउँदा होस उड्नेछ !

काठमाडौं । कहिलेकाँही तपाँईले सर्प आकारको आवरण देख्नु भएको हुनुपर्छ । जसलाई हामी काँचुली भनेर चिन्ने गर्छौ । यसका पछाडिको रहस्य के हो त्यसका बारेमा धेरैलाई जानकारी नहुन सक्छ । आज हामी यसका बारेमा तपाँईलाई जानकारी दिन गइरहेका छौँ ।

मान्छेले आङ ढाक्न कपडा लगाउछ भने सर्प ले काँचुली । काँचुली प्राकृतिक हुन्छ । मान्छेले कपडा फेरें झैं सर्प ले पनि काचुली फेर्छ । काँचुलीले सर्पको छालालाई सुरक्षित राखेको हुन्छ ।

यो निकै पातलो हुन्छ समयक्रमसँगै काँचुली कडा हुँदै जान्छ । कडा हुँदै जाँदा सर्पलाई यता–उता गर्न बाधा उत्पन्न गर्नुका साथै रक्त सञ्चालनमा पनि समस्या सिर्जना हुन्छ । जब सर्पलाई निकै अप्ठ्यारो महसुस हुन थाल्छ तब सर्पले काँचुली फेर्न बाध्य हुन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button