vada
Video

८ महिने ग-र्भवती महिलाको टा’उको फो-डेर ३२ बर्षे युवा फ-रार(भिडियो)

(भिडियो यो समाचारको अन्त्यमा राखिएको छ)होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरी निलम्बित भएका छन्।

मंसिर कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिएका चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो। मंसिर ९ गते मध्यराति सम्पर्कविहीन डिएसपी चौधरीलाई आचरणविरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सम्पर्कविहीन डिएसपी चौधरी बुढीतोलाको एक होटलमा युवतीसँग भेटिएका थिए। गृह मन्त्रालयले डिएसपी चौधरीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

‘छानबिनको क्रममा उहाँलाई निलम्बन गरिएको हो,’ उनले भनेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीप सिंह देउवाको नेतृत्वमा उनीमाथि छानविन गरिरहेको छ।

पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो। (अब हेर्नुहोस ८ महिने ग-र्भवती महिलाको टा’उको फो-डेर ३२ बर्षे युवा फ-रार(भिडियो)

Related Articles

Back to top button