vada
Video

‘द कपिल शर्मा शो’की चर्चित कमेडियन भारतीलाई अर्को कडा झड्का,शोबाट हटाइने

काठमाडौँ । भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ बाट हास्य कलाकार भारती सिंह ड्र’ग्स प्र’करणमा प’क्राउ परे लगत्तै उनलाई एकपछि अर्को कडा झड्का लागिरहेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ड्र’ग्स प्र’करणमा प’क्राउ परेकी भारती ‘द कपिल शर्मा शो’ कार्यक्रमकी महत्वपूर्ण हिस्सा मानिएपनि उनलाई शोबाट हटाउने तयारी गरिएको छ ।

कपिल शर्मा शो फ्यामली शोका रुपका प्रस्तुत गरिने भएकाले भारतीलाई शोमा राख्नु उचित नभएको भन्दै कार्यक्रमबाट हटाउने तयारी गरिएको बताइन्छ ।

यसअघि उक्त शोबाट सुनील ग्रोभर, कमेडी नाइट्समा फुपु भूमिका खेल्ने उपासना सिंह, अली असगर, नवजोत सिंह सिद्धु पनि विभिन्न प्र’करणपछि बाहिरिएका थिए । कार्यक्रमका संचालक कपिल स्वयम पनि सुनिल ग्रोबरसँगको ल’फडापछि लामो समय कार्यक्रम नै बन्द गरेर बसेका थिए ।

Related Articles

Back to top button