vada
Video

मन सम्हालेर हेर्नुहोला, जोरपाटी गलैचा कारखानामा झु’ण्डिएको अवस्थामा फेला पारे युवा, प्रतक्ष्यदर्शीले खुलाए बा’स्तबिकता

जोरपाटी । काठमाडौ जोरपाटीमा गए राती एउटा द’र्दनाक घ’टना घ’टेको छ जहा एक जना युवा मृ’त फेला परेका छन । यो घ’टना अहिले रहस्यमय बनेको छ किनकि अन्दाजी २०—३० बर्षको उमेर भएका युवा त्यहाको एउटा गलैचा कारखानामा झु’न्डिएको अवस्थामा फेला परेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी आफै म’रे या कसैले यस्तो गर्यो भन्ने कुरा प्रहरीको अन’सन्धान पछि खुल्ने छ । युवाको नाम कुमार जिम्बा हो, उनी मकवानपुर बकैया गाउपालिकाका रहेका रैछन । एकदमै सोझा खालका युवाको कसरी यसतो भयो सबै अचम्ममा छन र उनी बिबाहित पनि हुन ।

श्रीमती र छोरा भएका कुमारको प्रहरीले अनु’सन्धान पनि गरिरहेको छ हेरौ त्यसको परिणाम के आउनेछ भनेर । उतm युवास“ग सम्पर्क भएका साथीहरु भन्छन कि उनले गलैचामा काम गर्दा साहु साहुनीबाट कु’टाई खाएका थिए रे त्यसकै अर्कै दिन यस्तो घ’टना घ’टेको रैछ भनेर भन्छन ।

फलामको डण्ठै डण्ठैले कु’टाई खाएका यि युवा तिहारमा पनि घर जान नपाएर चि’न्तित भएर बसिरहेका थिए भनेर साथीहरुले भन्छन, हेरौ खास घ’टनाको बास्तबिकता —

Related Articles

Back to top button