vada
News

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २० पैसा तोकिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ०५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ८५ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३५पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५१ पैसा तोकिएको छ ।एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९५ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

Related Articles

Back to top button