vada
Video

रमेश प्रसाई र कल्पना दाहालको विश्वभरी बिहेको चर्चा चल्दा दोहोरीबाटै खोले बिहेको रहस्य

काठमाडौं- आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युबमा छाएका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन्। उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन्। राष्ट्र र राष्ट्रियताका विषयमा तार्किक रुपमा आफ्ना अभिव्यक्ति दिने रमेश स्पष्टवक्ता, मृदुभाषी र विभिन्न भाषाको ज्ञान भएका युवक पनि हुन्।

जन्मजात नै दुबै आँखा नभएका युवक रमेशले आफूलाई बहुआयामिक व्यक्तिका रुपमा स्थापित गर्दै लैजाँदा उनी दोहोरी गायकका रुपमा पनि दर्शकहरुले रुचाएका हुन्।

उनले दोहोरी गाएको इन्द्रेणी कार्यक्रमले रमेशलाई आफ्नै टीममा अनुबन्धसमेत गरेको छ। समसामयिक विषयमा राम्रो सूचना राखेका उनले इन्द्रेणीसँगकै सहकार्यमा अन्तर्वार्तामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।

Related Articles

Back to top button