vada
News

कालीकोटकी नन्दासँग विवाह गर्दै रमेश प्रसाई

काठमाडौं । चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । मंसिर २२ गते प्रसाईले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् ।

दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । मिठो स्वरका धनी प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन नै हुन् ।

नन्दा समाजसेवामा पनि सक्रिय छिन् । उनले बालगृह समेत सञ्चालन गर्दै आएकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close