vada
Video

मंसिर २२ गते वैवाहिक बन्धनमा बाधिँदै रमेश प्रसाईं , यी हुन दुलही ( हेर्नुहोस् )

काठमाडौं १६ मंसिर / सामाजिक सञ्जालमा खरो अभिव्यक्तिले चर्चाको शिखरमा आएका पब्लिक स्पिकर नेपाल बिजेता रमेश प्रसाईं यहि मंसिर २२ गते वैवाहिक बन्धनमा बाधिन लागेका छन् ।

यसअघि पनि उनको बिबाह बारे विभिन्न भ्रामक हल्ला चलेपनि यस्पाली भने समाजसेवी नन्दा सिं सँग प्रसाईंको लगनगाँठो कसिने पक्का भएको हो ।मंसिर २२ गते प्रसाईं र जीवन बिष्टले एउटै मण्डपबाट बिबाह गर्न लागेका हुन् ।

**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close