vada
News

अधिकृतका १७ वर्षीय छोरा सुजनलाई साथीले नै बोलाएर यसरी लि’ए ज्या’न

काठमाडौ । सुनसरी दुहबी नगरपालिका – २ का १७ वर्षिय सुजन नारायण चौधरीको घरदेखि साथीको घर जान्छु भनेर हिडेको दिन मंसिर ११ गते साँझ नै साथीले ज्या’न लि’ए’को प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपाल टेलिकम क्षेत्रिय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्र नारयण चौधरीका छोरा मंसिर १० गते साथीको घरमा जान्छु भनेर हिडेका थिए ।

घरछेउका २० वर्षिय सुमन झाले सामान्य वि’वा’दमै घटना गराएको खुलेको छ । केही दिन अगाडी लागेको मेलामा दुई जनाबीचको वि’वा’दका कारण घटना भएको प्रहरी अनुसन्धानवाट खुलेको छ । सार्वजानिक ठाउँमा चौधरीले अ’प शब्द प्रयोग गरेको ब’द’ला उनले संसारवाटै विदा गरिदिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले सुजन मंसिर ११ गते साँझ घरबाट साथीकोमा जान्छु भनेर हिडेको दिननै सुमन माथि घटना भएको अनुसन्धानवाट देखिएको बताएका छन् ।

फोन गरेर सुमनले सुरजलाई बोलाएपछि उनी भेट्न गए । घरदेखि दक्षिण दुहवी नगरपालिका २ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गामा सुमन बसेका थिए । साँझको साढे ६ बजेपछि उनीहरू बिच सामान्य वि’वा’द भयो ।

‘उमेरको हिसावले पनि जेठो सुमनले सार्वजानिक स्थलमा मैले लगाएको पहिरनलाई लिएर मेरो बे’इ’ज्ज’त गर्ने भन्दै वि’वा’द गर्न थाले । सोही क्रममा हात हा’ला’हा’ल भयो । भुईमा ल’डा’एर सुमनले सुजनको घाँ’टी थि’चे । उनको निधन भएपछि खाली चौरमा झा’डी भित्र फा’लि’दि’ए र सुमन आफ्नो घरतर्फ लागे ।

घटना गराएका सुमनले अ’प’ह’र’णको नाटक गर्न लागे । रातीसम्म घर नआएपछि सुमनको मोवाइलमा आमाको फोन आउँछ । सुमनले फोन उठाएर ‘तपाइको छोरा मेरो क’ब्जा’मा छ’ भनेर फोन राखेर मोवाइल अफ गरिदिन्छन् ।’ घटनालाई मो’ड्’न सुमनले निक्कै चलाखि गरेको एसपी थापाले बताए ।

Related Articles

Back to top button