vada
Intresting

सुन्तला लिएर जेलमा आफन्त भेट्न गइन् महिला, गार्डले सुन्तलाको बोक्रा चर्केको देखेपछि यस्तो भयो…

सुन्तला र खा’नपिनका सामान लिएर एक महिला जेलमा आ’फन्तलाई भेट्न गएकी थिइन् । राज’स्थानको अजमेर जेलमा आ’फन्त भेट्न गएकी ती महिलाको साथ’बाट ला’गूऔ’षध ब’रामद भएको छ ।

आइतबार अज’मेर सेन्ट्रल जेलमा न’शालु पदार्थ बरामद भएको भारतीय दैनिक भा’स्करले लेखेको छ । माया नाम गरेकी ती महिला वि’चाराधीन मु’द्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेश’लाई भेट्न गएकी थिइन् ।

मायाले आफूसँग केही खा’नपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जेलको गेटमा तै’नाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए । महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्त’लामा निशान किन थियो ? जीस्व’नरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुन्तलाभित्र अगरब’त्तीको मोटाइको ला’गूप’दार्थ लुकाइएको थियो । सबै सुन्तलामा प्ला’स्टिकले बेरेर यसैगरी ला’गूपदा’र्थ राखिएको थियो । सुन्तला’भित्रबाट करिब ४० ग्राम न’शालु प’दार्थ बरामद भएको बताइएको छ । जेल सुरक्षा प्रशासनले सबै सुन्त’ला जफत गरेर पुलि’सलाई जिम्मा ल’गाएको छ ।-इ ताजा खबर बाट

Related Articles

Back to top button
Close