vada
Video

उदयपुर मा भेटियो आमा छोरा जस्तो देखिने श्रीमान श्रीमती

उदयपुर मा भेटियो आमा छोरा जस्तो देखिने श्रीमान श्रीमती, टिक टक मा भा,ईरल भएसी मिडिया अन्तर्वाता लिना लाइन लागेको छ । उनिहरु हरु लाई कसैले पनि श्रीमान श्रीमती भन्दैन । सबै ले कि आमा छोरा कि दिदी भाई भन्छन । सुदिप धमला र पूजा भण्डारी भने श्रीमान श्रीमती हुन। सुदिप २५ बर्षा को भए भने पूजा २१ पुगेकी छीन । उनिहरु ले टिक टक मा धेरै भिडियो बनाइसकेको छ । धेरै फ्लवरस कामाउन सफल यि जोडी भने अहिले निकै भा,ईरल भएको छ । फेसबूक बाट लब परेर ६ महिन पछी बिहे गरेको यि जोडी ले बताए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button