vada
Intresting

छोरा विदेशमा, यता बुहारीको पेटमा ‘गर्भ’ रहेको सासूले थाहा पाएपछि…

सल्यान- पैसाको प्रलो-भन देखाई २२ वर्षीयालाई क-रणी ग’रेको आ-रोपमा प्रहरीले एक जनालाई प-क्राउ गरेको छ । सल्यान जिल्लाको बागचौर नगरपालिका–३ निवासी ५४ वर्षीय कालो वलीलाई प्रहरीले बिहीबार गि-रफ्तार गरेको हो ।

दार्मा गाउँपालिका –३ मा भाँडा पसल गर्दै आएका वलीले ती महिलालाई आर्थिक प्रलो-भनमा पारी २०७७ असार २७ गते त्यस्तो कार्य गरेको उ-जुरीका आधारमा प्रहरीले समातेको बताएको छ । आफूलाई पटक पटक कर-णी ग’र्दै आएको र कसैलाई भने बाँकी नराख्ने चेतवानी वलीले दिएका ती महिलाले प्रहरीसमक्ष दिएको उ-जुरीमा उल्लेख छ ।

महिलाको पेटमा ग-र्भ रहेको सासूले थाहा पाएपछि घ-टना बाहिर आएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आरोपितलाई अदालतबाट १५ दिनको म्याद थप गरी हिरा-सतमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्षमण वलीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएकी पी-डितका पति रोजगारीका सिलसिलामा भारतमा छन्।

Related Articles

Back to top button