vada
Video

सनि विश्वकर्मा र रचना रिमालको नयाँ गीत सार्वजनिक ( भिडियो हेर्नुहोस् )

काठमाडौं / आएम ई नेपाल लोक स्टार बिजेता सनी विश्वकर्मा र नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘कम्मरैमा खुर्पेटो’ बोलको गीतलाई चर्चित संगीतकार बि.बि अनुरागीले संगीत भरेका हुन् ।

भिडियोमा सनी, रचना र बिबि लगायतलाई देख्न सकिन्छ । मिराज अर्याल र ताराकान्त बि.कको छायाँकन रहेको भिडियोलाई ताराकान्तले सम्पादन गरेका हुन् ।

लोक स्टार भएपछि सनी विश्वकर्माले गाएको झुम्का झलक्कै हिट भयो रचना रिमाल गीत रेकर्डिङमा निकै व्यस्त छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close