vada
Video

अनैतिक सम्बन्धले दुई परिवार भताभुंग: कोही जेलमा कोही अस्पतालमा, एक जनाको निधन (भिडियो हेर्नुस्)

काठमाडौ । प्रकाश दाहालको आफ्नो श्रीमतिसंग करिब ४ महिना देखि राम्रो सम्बन्ध थिएन । उनी घर छोडेर नै हिडेका थिए । श्रीमतिले धेरै पटक गाउँका मानिस समेत राखेर समस्या सुल्झाउने कोशिष गरिन् तर प्रकाश मानेनन् । उनै महिलाका लागि भनेर श्रीमति छोडेर हिडे । आफ्नो श्रीमतिलाई वास्ता नगर्ने, भाउजु भन्दै उतै बस्न जानुहुन्थ्यो, प्रकाशको श्रीमतिले भनिन्, मलाई मेरो माइतीले नै सहयोग गर्नुहुन्थ्यो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

टिकामाया पौडेलसंग नाम जोडिए पछि नै दुई वर्ष देखि प्रकाशको ब्यवहार फेरीएको श्रीमतिको भनाई छ । ब्यवहार परिवर्तन हुँदै गयो, मैले माइती र घरका सदस्यलाई पनि भनेर सम्झाउन लगाउँदा म संग रिसाउन थाल्नुभयो । त्यसपछि झन सम्बन्ध विग्रियो । उनले आफुले प्रत्यक्ष भने नदेखेको बताइन् ।

्घर छोडेर गएको नै चार महिना भइसकेको उनको भनाई छ । उनले छोराछोरी पनि लिएर गएर कोठा भाडामा राखेको उनले बताइन् । ठूलो छोरीलाई होस्टलमा राख्ने भनेर लिएर गएको उनको भनाई छ । उनले छोराछोरीलाई पनि आफुसंग बोल्न र आउन पनि नदिएको उनको भनाई छ । उनले आफ्नो श्रीमान् लाई भेट्न अस्पताल पनि गएकी छैनन् । टिकामायासंगको सम्बन्ध भएकै कारण आफ्नो परिवार विग्रिएको उनको भनाई छ ।

फोनमा टिकामायासंग त कुराकानी भएको बताइन् । किन यस्तो कुरा सुनिन्छ दिदी भनेर मैले सोधेको थिए, पौडेलको छोरी भएका कारण मैले दिदी नै भनेर बोले । उनले भनिन् टिकामायाको माइतीले पनि छोरीलाई त्यस्तो नगर भनेर बारम्बार सम्झाएको पनि आफुले थाहा पाएको बताइन् ।

Related Articles

Back to top button